पछिल्लो २४ घन्टामा १९४५ नयाँ संक्रमित-कन्चन आवाज

  • कन्चन आवाज,अछाम।
  • २०७७ मङ्सिर ०५ गते,रोज ०६

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ।

तपाइको प्रतिक्रिया