
पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु -कन्चन आवाज
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन्।