अछाम को एउटा घर भित्र पस्यो चितुवा-त्यसपछि के भयो होला?-kanchan aawaaj

कन्चन आवाज संवाददाता अछाम
अछाम जिल्लामा घर भित्र चितुवा नि’यन्त्रणमा लिइएको छ ।
जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ५ छडामा स्थानीय कैलाश कुवरको घरमा आज बिहान ४ बजेतिर कुकुरलाई आ’क्रमण गर्ने खोज्दा घर भित्र पसेको चितुवालाई घरमा सदस्यले घर भित्रै नि’यन्त्रणमा लिएको छ ।

घर भित्रै घरका सदस्य समेत रहेका बेला चितुवा घर भित्र कुकुरलाई आ’क्रमणमा गर्ने पसेको थियो । चितुवा र कुकुर अहिले घर भित्र रहेका छन् ।

स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा केहि बर्ष पहिले चितुवालाई एक बालिकालाई मा’रेर खाएको थियो ।

अहिले चितुवा नि’यन्त्रणमा लिएको ठाउँ नेपाली सेना ससत्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

तपाइको प्रतिक्रिया