बुटवलमा कोरोना संक्रमित २ जनाको ज्यान गयो,,

बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–११ का ४७ वर्षीय पुरुष र बुटवल १७ मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

अस्पतालका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत थिए ।

तपाइको प्रतिक्रिया