कक्षा १२ को परिक्षा तिहार लगत्तै सन्चालन हुने(तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

चैत/वैशाखमा नै हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिँदै आएको थियो ।

सामाजिक दूरी कायम गर्दै सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चलन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

हेर्नुहोस्, परीक्षा तालिका :

तपाइको प्रतिक्रिया