आज अछामका थप ६ जनामा कोरोना पुष्टि

  • कन्चन आवाज
  • २०७७ कार्तिक २४ गते,रोज ०२

 सोमबार अछाममा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको स्वाव परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलसेनमा रहेको आर्मी ब्यारेकाका २४, २५, २२, ४५ वर्षीय ४ जना पुरुष, र वयलपाटा अस्पतालमा कार्यरत २९ र ६६ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको कमबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टका जानकारी दिए ।

तपाइको प्रतिक्रिया