
स्वतन्त्र राष्ट्रिय अभियान नेपालको तेस्रो भेला सम्पन
स्वतन्त्र राष्ट्रिय अभियान नेपालको आयोजनामा बिरेन्द्रनगरपालिको सुर्खेतमा उन्नत लोकतन्त्र ः प्रत्यक्ष पजातन्त्र मुलनारासाथ तेस्रो भेला सम्पन भएको छ ।
राष्ट्रिय अभियन नेपाल जिला सुर्खेत संयोजक चन्द्रप्रकाश सापकोटाको संयोजकत्वमा तेस्रो भेला सम्पन भएको हो । यदि सच्चा देश भक्ती हौ भन्ने अब ,पुरानो सोचाइ बदलौ । कुनै राजनीति पाटी होइन , कुनै ल्नय क्ष्ल्नय होइन , कुनै भिजन नै नभएर अगाडि बढेका अभियान होइन ,कुनै अरुले बनाएका समाजसेवी होइन,कुनै पनि बिदेश दलाल होइन
उक्त कार्यक्रममा राष्ट्रिय अभियन नेपाल जिला सुर्खेत उपाध्यक्ष भावना गौतम, राष्ट्रिय अभियन नेपाल बाँके जिला संयोजक कृष्ण प्रसाद उपाध्याय , बेवारिसे व्यवस्थापन केन्द्र बाँके जिल्ला संयोजक पुजा बिश्वकर्मा लगातका उपस्थिती रहेको थियो । कार्यक्रम बोल्दै बाँके जिला संयोजक कृष्ण प्रसाद उपाध्यायले यि दश औली सम्पुर्णको आ–आफना ठाउँका मान्यता छ एक अभावमा अर्का कार्य संम्भव हुदैन जस्तो सुकै समस्या र चुनौती आयपनि अब हामी राष्ट्रको लागि एक जुट भएर लाग्नु पर्ने जोड दिनुभयो ।