नेपालमा कोरोना जित्नेको संख्या बढ्दै,आजसम्म १२ हजार बढिले जिते

सुनिल अधिकारी,अछाम ।
प्रकाशित मितिः ६ श्रावण २०७७

नेपालमा काेराेना स‌क्रमित ६०९ जना म‌गलबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ । त्यस्तै थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

तपाइको प्रतिक्रिया